23rd Annual General Meeting

Sep 22, 2024Bachelor Programs0 comments

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको २३ औं साधारण सभा यहि मिति २०८१ असोज ०७ गते सोमबारका दिन हुने निश्चय भएको हुँदा, सम्पूर्ण सदस्यज्यूहरुमा पत्र प्रेषण गरिसकेकोले कारणबस पत्र प्राप्त नगर्नुभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भईदिनुहुन अनुरोध गर्दछु ।

अग्निप्रसाद भट्टराई

सचिब